शनिबार रुपन्देहीको बुटवलमा आयोजित एक कार्यक्रममा उनले ‘सरकारको गैरजिम्मेवारीले एकै चरणमा स्थानीय तह निर्वाचन हुन सकेन’–भने ।
उनले संविधान संशोधनमार्फत् सरकारले राष्ट्रियता साट्न लागेको आरोप पनि लगाए ।
सीमा, भाषा र नागरिकतामार्फत् भारतको चाहना पूरा गर्ने गरी संविधान संशोधन गर्न लागिएको आरोप उनको छ ।





प्रतिक्रिया दिनुहोस्