सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष उमा रेग्मीले मन्त्रिपरिषदमा महिला सहभागिता ३३ प्रतिशत नबनाइए आन्दोलनमा उत्रिने चेतावनी दिइन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषदमा अहिले एकजना महिलाको पनि प्रतिनिधित्व रहेको छैन ।
उनले अब मन्त्रिपरिषद विस्तार गर्दा यो संख्या नपुर्याइए आन्दोलनमा जान बाध्य हुने बताइन् ।





प्रतिक्रिया दिनुहोस्