 
	    यसै सिलसिलामा यो तीजमा गायिका रमा अर्याल ‘चिरिच्याट्ट भई’ सार्वजनिक भएकी छिन् ।
गीतकार दीपक शर्माको शब्द संगीतमा तयार भएको गीतको एरेञ्ज सुदीप सागरले गरेका छन् ।
गीतले हिन्दु नारीको महान् पर्व तीजलाई विशेष बनाउने गायिका अर्यालको विश्वास छ।
युट्युबमार्फत् सार्वजनिक भएको चिरिच्याट्ट गीतले पछिल्ला दिनमा चर्चा पाइरहेको छ ।
गीतको भिडियोमा सिर्जना स्त्री पौडेलसहितका कलाकारको अभिनय देख्न सकिन्छ ।
विक्रम चौहानले निर्देशन गरेको भिडियोको भिडियोको छायांकन बासु बरालले गरेका हुन् भने अनुप शिवाकोटीले सम्पादन गरेका हुन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्