बिहीबार भक्तपुरमा रफत सन्चार क्लबले गरेको साक्षात्कारमा उनले ‘संविधान संशोधनका लागि अहिले संसदमा दुई तिहाइ मत नपुग्ने भएकाले संशोधन प्रस्ताव लैजानुको अर्थ छैन’–भनिन् ।
निर्वाचन क्षेत्र निर्धारण आयोगले तोकिएको समयमा प्रतिवेदन दिने र संसदबाट निर्वाचनसम्बन्धी विधेयक छिट्टै पारित हुने उनको भनाइ थियो ।





प्रतिक्रिया दिनुहोस्