Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


संविधानले सबैलाई समान अधिकार प्रदान गरेको छ : खनाल


0
Shares

उनले अहिलेको संविधान नेपालको इतिहासमै उत्कृष्ट भएकोसमेत बताए ।

इलामको सूर्योदय नगरपालिकाले शनिबार काठमाडौंमा इलामको विकासकाबारे विज्ञहरुसँग गरेको छलफलमा वरिष्ठ नेता खनालले संविधान परिवर्तनशील रहेकाले यसैलाई सम्झौताको दस्तावेजकारुपमा सबैले स्वीकार गर्नुपर्ने बताए ।

वरिष्ठ नेता खनालले निर्वाचित जनप्रतिनिधिहरुलाई विकासका सम्भावना पहिल्याउँदै स्थानीय तहको विकासमा जुट्न आह्वान पनि गरे ।

Skip This