Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


कम्युनिष्ट आन्दोलनका ‘बरिष्ठ नेताहरु’ सम्मानित


0
Shares

तुलसीलाल अमात्यको २०औं स्मृती दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रमा भरत मोहन अधिकारी, विष्णुबहादुर मान्नधर, कृष्णराज बर्मा लगायतलाई एमाले वरिष्ठ नेता झलनाथ खनालले सम्मान गरेका हुन् ।

यस्तै, नेपालको लोकतान्त्रिक एवं कम्युनिष्ट आन्दोलनमा संगीत तथा गायनबाट योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान गरेका थिए ।

कार्यक्रममा तुलसी लाल स्मृती प्रतिष्ठाने आयोजना गरेको हाजिरी जवाफ प्रतियोगीताका विजेता विद्यार्थीहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा एमाले वरिष्ठ नेता खनालले विशिष्ट व्यक्तिहरुलाई सम्मान गर्न पाउँदा गौरव महसुस भईरहेको बताए ।

Skip This