Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


नेपाल कालोधनलाई सेतोधन बनाउने ‘ट्रान्जिट प्वाइन्ट’ बन्यो : गुरुङ


0
Shares

शनिबार स्याङ्जामा आयोजित कार्यक्रममा उनले ‘केही वर्षयता नेपाल देशी–विदेशी कालोधन जम्मा गर्ने र त्यसलाई सेतो बनाउने केन्द्र बन्दै गएको छ’–भने ।

भ्रष्टाचारका कारण मुलुक कहिल्यै माथि उठ्न नसक्ने गरी थला पर्दै गएको गुरुङको भनाइ थियो ।