Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


राजनीतिक सहमति गरेर कर्मचारी परिचालन गरिन्छ : मन्त्री बस्नेत


0
Shares

काठमाडौंमा आज गरिएको साक्षात्कारमा मन्त्री बस्नेतले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न ढिलाई भएको स्वीकार गर्दै राजनीतिक सहमति गरेर परिचालन गर्ने बताएका हुन् ।

उनले संघ, प्रदेश तथा स्थानीय तहमा कर्मचारी व्यवस्थापनको खाका तयार गर्न लागिएको जानकारी दिए । कर्मचारीको मनोबल बुझेरै व्यवस्था गर्ने मन्त्री बस्नेतको भनाइ थियो ।

मन्त्री बस्नेतले अन्तरिम व्यवस्थापन र समायोजन गर्दा केही कर्मचारीमा आतंक सिर्जना भइरहेकाले सरकारले ठोस निर्णय गरेर अघि बढ्ने बताए ।

Skip This