उनले अब नयाँ संसदलेमात्रै संविधान संशोधन गर्ने पनि बताएका छन् ।
सोमबार झापाको भद्रपुरमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले तत्काल संविधान संशोधन हुन नसक्ने स्पस्ट पारे ।
‘जता गयो उतै बालबालिका सडकका खाल्डोमा परेर मर्ने अवस्थामा देश पुगिसकेको’ भन्दै ओलीले ‘सधैं संविधान संशोधनको रमिता गर्ने कि काम पनि गर्ने ?’ भन्ने प्रश्न गरे ।





प्रतिक्रिया दिनुहोस्