Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


उम्मेदवारी छनोटबारे छलफल गर्दै कांग्रेस


0
Shares

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा उम्मेदवार छनोट, संविधान संशोधन र सरकारको कामकारबाहीको विषयमा छलफल भएको नेता डा. नारायण खड्काले जानकारी दिए ।

बैठकमा प्रदेश नम्बर २ को निर्वाचनमा पार्टीको रणनीति, चुनावी अभियानलगायतका विषयमा पनि छलफल भएको नेताहरुले बताएका छन् ।

Skip This