Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


भट्टराईलाई भेट्न ओली अस्पतालमा


0
Shares

डा. भट्टराईको स्वास्थ्यअवस्थाबारे बुझ्न बुधबार दिउँसो ओली भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पताल पुगेको ओलीका स्वकीयसचिव अनिश दाहालले जानकारी दिए ।

भेटकाक्रममा ओलीले पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईको स्वास्थ्यलाभको कामना गरेका थिए ।

भेटमा डा. भट्टराई पत्नी एवं नयाँ शक्ति पार्टीकी नेत्री हिसिला यमी, पूर्वउद्योगमन्त्री महेश बस्नेत सहभागी थिए ।

मुत्रनलीमा समस्या भएपछि भट्टराई ६ दिनअघि अस्पतालमा भर्ना भएका थिए । रासस