१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


प्रथम राष्ट्रिय नृत्य महोत्सव सम्पन्न


0
Shares

नृत्य निर्देशक संघले प्रथम वार्षिकोत्सवको अवसर पारेर बिहीबार (आज) भृकुटिमण्डपमा आयोजना गरेको महोत्सवमा विभिन्न जातिका सँस्कृती झल्कने नृत्य प्रदर्शन गरिएको थियो ।

नेपालको सँस्कृती जोगाउन नृत्य महोत्सव सुरु गरेको आयोजक नृत्य निर्देशक संघलको भनाइ छ ।