१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


‘नेपाल र भारतबीचको सम्बन्धलाई अझै सुमधुर बनाउनुपर्छ’


0
Shares

सोमबार रिपोर्टस् क्लबले राजधानीमा गरेको साक्षात्कारमा बोल्दै नेपाली कांग्रेसका नेता प्रकाशरण महत, नेकपा एमालेका नेता भीम रावल, माओवादी केन्द्रका टोपबहादुर रायमाझी, राप्रपा प्रजातान्त्रिकका नेता पशुपतिशम्शेर राणा र राजपा नेपालका नेता हृदयेश त्रिपाठीलगायतले नेपाल–भारत सम्बन्धलाई बेला–बखत आउने उतार–चढावले बिगार्न नसक्ने बताए ।

साक्षात्कार नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले नेपालको आर्थिक समृद्धिका लागि भारत सधैं सकारात्मक रहेको बताए ।