त्यस अवसरमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका विविध पक्षबारे छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
भेटका अवसरमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, नेपालका लागि चीनका राजदूत यु होङ र दुवै देशका परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थिति थियो । रासस









प्रतिक्रिया दिनुहोस्