Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


कांग्रेसद्वारा नवलपरासीमा ३० लाख बराबरको राहत वितरण


0
Shares

पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलको पहलमा काठमाडौंस्थित विभिन्न संघ–संस्था र कांग्रेस नेताहरुबाट संकलित ३० लाख रुपैयाँ बराबरको राहत सामग्री बुधबार वितरण गरिएको हो ।

जिल्लामा बाढीबाट दुई नगरपालिका र चार गाउँपालिका प्रभावित भएका छन् ।

जसमध्ये अतिप्रभावित भइ विस्थापित बनेका पाल्हीनन्दन र सरावल गाउँपालिकाका १ हजार १२२ परिवारलाई राहत वितरण गरिएको नवलपरासी कांग्रेस सभापति विष्णु लामिछानेले बताए ।

Skip This