 
	    ‘नेपाल आर्ट काउन्सील’ बबरमहलमा आजदेखि सुरु भएको चित्रकला प्रदर्शनी चार दिनसम्म चल्नेछ ।
प्रदर्शनीमा नेवारी परम्परागत झल्काउने विभिन्न चित्र प्रदर्शन गरिएको छ ।
कार्यक्रममा कलाकारहरु किरण मानन्धर, ‘अग्नी ग्रुप आर्ट कलेक्नसन’की सुसन श्रेष्ठ र मदन चित्रकारले रीता मानन्धरको चित्रमा साँस्कृतिक पहिचान र परम्परा लुकेको भन्दै राज्यले प्रवद्र्धनमा भूमिका खेल्नुपर्ने बताए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्