Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


राजपा कार्यकर्ताद्वारा एमालेको चुनावीसभा बिथोल्ने प्रयास


0
Shares

मंगलबार जनकपुरको पीडारीचोकमा आयोजित सभालाई एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन गरिरहेकाबेला राजपा कार्यकर्ताले ढुंगामुढाको प्रयास गरेकोमा प्रहरीले उनीहरुलाई लखेटेको थियो ।

सभालाई सम्बोधन गर्दै नेता नेपालले ‘सत्ताधारी दलहरुले एमालेलाई मधेसविरोधी बनाउने षड्यन्त्र गरिरहेको’ बताए ।

‘मधेसका केही जमिन्दार नेताका कारण मधेसी जनताको स्तर माथि उठन नसकेको र मधेको विकास हुन नपाएको’ उनको आरोप थियो ।

Skip This