Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन तयार, प्रधानमन्त्रीलाई बुझाउने तयारी


0
Shares

आयोगले १ सय ६५ संघीय र ३ सय ३० प्रादेशिक क्षेत्र निर्धारण गरेर प्रतिवेदन तयार पारेको छ । आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाको समय मिल्नासाथ प्रतिवेदन बुझाउने तयारी गरेको हो ।

गत साउन ५ गते गठन भएको आयोगले साउन ११ गतेबाट औपचारिक काम शुरु गरेको थियो । काम सुरु गरेको २१ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने सर्त पाएको आयोगलाई सरकारले फेरि साउन ३१ गते १५ दिन समय थप गरेको थियो ।

आयोगले जनसंख्या र भूगोललाई आधार मानेर निर्वाचन क्षेत्र निर्धारण गरेको छ ।

Skip This