Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


ठूला पार्टीका एक तिहाई केन्द्रीय नेताले विदेशी एजेन्टको काम गरिरहेका छन्ः विजुक्छे


0
Shares

भक्तपुरमा पत्रकारहरुसँग बिजुक्छेंले नेपालका हरेक निर्णय गर्दा नेपालीले भन्दा पहिले नै विदेशीले जानकारी पाउनु र पूर्व योजना अनुुसार काम गर्न सफल हुनुमा हरेक ठूला दलका एक तिहाई सदस्यले विदेशी एजेन्टको भूमिका खेल्नु हो,भने ।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा दिएको अभिब्यक्ति संसदको मर्यादा बिपरित रहेको र के बोल्ने भन्नेबारे जानकारी समेत नरहेको आरोप लगाए ।

निर्वाचन आयोगलाई प्रभाव र दबावमा पारेर सरकारले मिति परिवर्तनजस्ता काम गर्नु अनुचित हो, उनले भने ।

Skip This