Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


नेपालको संविधान विश्वकै उत्कृष्टः माधव नेपाल


0
Shares

रौतहटको चन्द्रनिगाहपुरमा २ नम्बर प्रदेशस्तरीय निर्वाचन अगुवा कार्यकर्ता भेलामा नेता नेपालले संविधानमा सुधार्नुपर्ने, मिलाउनु पर्ने, हटाउनु पर्ने बिषय हुनसक्छ तर बेमौसमी बाजा बजाएर केही नहुने तर्क गरे ।

उनले मधेशी दलले २ नम्बर प्रदेशको चुनाव चार महिनापछि धकेलेर विकासलाई पछि पारेको आरोप लगाए ।