गे्रटर नेपाल नामक संस्थाले बुधबार राजधानीमा गरेको कार्यक्रममा उनले नेपाली नागरिकलाई बिदेशमा भाडाको सिपाही बनाउने काम तत्काल बन्द गर्नुपर्ने बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कोशी हाईडयाममा सहमति गर्नु तथा संविधान संशोधनबारे भारतीयहरुसंग कानेखुशी गर्नु आपत्तिजनक विषय भएको गुरुङको भनाइ थियो ।
कार्यक्रममा नेपाल–चीन पाररुपरिक समबन्धका अध्यक्ष प्रेम सागर पौड्यालले नेपालीहरुलाई अहिले पनि भाडाको सिपाही बनाउन पठाउनुलाई लज्जाजनक भन्दै तत्काल त्यस्ता सन्धी सम्झौता खारेज गर्नुपर्नेमा जोड दिए ।





प्रतिक्रिया दिनुहोस्