Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


राप्रपा फुटाउने विदेशी शक्तिको षड्यन्त्रमा राणा मोहरा : थापा


0
Shares

बिहीबार नेपालगन्जमा भएको क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले सरकार र सत्तारुढ दलहरु राप्रपा फुटाउन क्रियाशील भएकाले आफ्नो पार्टीले संविधान संशोधनको विपक्षमा मतदान गर्ने निर्णय गरेको जिकिर गरे ।

पार्टीको एजेन्डाविपरीत सरकारमा गएको कुरालाई जनताले नरुचाउँदा स्थानीय तहको निर्वाचनमा राप्रपाले सफलता प्राप्त गर्न नसकेको उनको भनाइ थियो ।