शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले एमालेको जन्म नै मधेसबाट भएकाले २ नम्बर प्रदेशमा पनि एमाले नै अगाडि आउने दाबी गरे ।
कार्यक्रममा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले संघीयता पक्षधरहरुसँगमात्रै माओवादीले चुनावी तालमेल गर्ने बताए ।
यस्तै, नेपाली कांग्रेसका नेता धनराज गुरुङले कांगे्रसले स्थानीय तहको यसअघिका निर्वाचनमा भएका कमी–कमजोरीलाई सुधार गर्दै जानुपर्ने बताए ।





प्रतिक्रिया दिनुहोस्