Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


वीरगन्जमा माओवादी केन्द्रको सचिवालय बैठक


0
Shares

सचिवालयको बैठकले स्थानीय तह निर्वाचनको समग्र पक्षकाबारेमा समीक्षा गर्ने, उम्मेदवारी चयन गर्ने र आगामी संघ र प्रदेशको निर्वाचनको तयारीकाबारेमा छलफल गर्ने जनाइएको छ ।

पर्सामा एक महानगरपालिका, तीन नगरपालिका र १० ओटा गाउँपालिका रहेका छन् ।