Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


शोकप्रस्ताव पारित


0
Shares

सभामुख ओनसरी घर्तीले सोमबारको बैठकमा सो शोकप्रस्ताव प्रस्तुत् गरेकी थिइन् । उनको यही भदौ ११ गते आइतबार ७७ वर्षको उमेरमा काठमाडौंमा उपचारकोक्रममा निधन भएको थियो ।

नेकपा एमालेका तर्फबाट मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट वि.सं. २०५६ मा राष्ट्रियसभामा उनले प्रतिनिधित्व गरेका थिए । बाम प्रजातान्त्रिक आन्दोलनमा उनको अथक योगदान रहेको थियो ।

बैठकले स्व. सिंहको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणासमेत गरेको थियो । रासस