Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


संसदमा एमाले नेता रावलको आपत्ति


0
Shares

उनले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी प्रस्तावित विधेयककाबारेमा सदनसमक्ष प्रमले जानकारी दिन माग गर्दै निर्वाचन घोषणा भइसकेको अवस्थामा कर्मचारी सरुवा–बढुवा गरेकामा विरोध जनाए ।

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका रावलले लोकतन्त्रको मूल्य मान्यताविपरीत सरकारले गृह प्रशासन सन्चालन गरेको आरोप लगाउँदै ‘लोकतन्त्र स्वेच्छाचारीरुपमा चल्न सक्दैन, विधि–नियमबाट सन्चालन गर्नुपर्छ’–भने ।

यसपछि सभामुख ओनसरी घर्तीले यसकाबारेमा के भएको हो जानकारी गराउन सरकारको ध्यानाकर्षण गराइन् । रासस

Skip This