Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


अर्बाैं घोटाला भएको सार्वजनिक हुँदा पनि सरकार मौन बस्नु विडम्बना : कमल थापा


0
Shares

झापाको बिर्तामोडमा मंगलबार पूर्वाञ्चलस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ‘आयल निगमको जग्गा खरिदमा अर्बाैं घोटाला भएको सार्वजनिक हुँदा पनि सरकार मौन बस्नु विडम्बना हो’–भने ।

विदेशी हस्तक्षेपका कारण मुलुक झन् संकटमा पर्दै गएको भन्दै थापाले भारत भ्रमणकाक्रममा संविधान संशोधनको विषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको अभिव्यक्ति लाजमर्दाे भएको बताए ।

Skip This