बुधबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले मधेसी दलहरुको मागबमोजिम संशोधनलाई मतदानमा लगेको र असफल भइसकेकाले अब संशोधनको प्रसंग नै टुंगिएको बताए ।
पार्टी सभापति शेरबहादुर देउवाले कतिपय निर्णयहरु एकलौटीरुपमा गर्ने गरेको भन्दै पौडेलले असन्तुष्टिसमेत पोखे ।









प्रतिक्रिया दिनुहोस्