रौतहटमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले माओवादी पार्टी सरकारमा रहँदा जनताको हितमा थुप्रै काम गरेको भन्दै अब पनि जनताले माओवादीलाई रोज्नु पर्ने धारणा राखे ।
उनले पहाड र मधेस भनेर विभाजन गर्ने अतिवादलाई त्यागेर सिंगो मुलुकलाई जोड्नु पर्ने खाँचो पनि औंल्याए ।









प्रतिक्रिया दिनुहोस्