प्रदेश नं. २ को स्थानीय निर्वाचनमा एमालेबाट उम्मेदवार बनेकाहरुलाई भारतबाट समेत धम्की दिने गरिएको उनको जिकिर थियो ।
आइतबार ताप्लेजुङमा आयोजित कार्यक्रममा भट्टराईले राष्ट्रवादी पार्टीलाई तहननहस पार्न सके आफ्नो स्वार्थ सिद्ध हुने सपनामा केही अन्तर्राष्ट्रिय तत्वहरु एमालेविरुद्ध लागेको आरोप उनले लगाए ।





प्रतिक्रिया दिनुहोस्