Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


मन्त्रिमण्डल विस्तारलाई निर्वाचन आचार संहिताले छुँदैन: अध्यक्ष राणा


0
Shares

विराटनगरमा संचारकर्मीहरुसँग अध्यक्ष राणाले स्थानीय तहको निर्वाचनको प्रसंग र मन्त्रिपरिषद विस्तारको विषय जोडेर हेर्न नमिल्ने तर्क गरे ।

६ महिनायतावाट निरन्तर स्थानीय तहको चुनाव भईरहेकाले तेस्रो चरणमा हुने निर्वाचन आचार संहिताले सरकारको काम कार्वाहीमा कुनै फरक नपर्र्नेे उनको तर्क छ ।

राजसंस्थासहितको हिन्दू राष्ट्रको पक्षमा राप्रपा प्रजातान्त्रिक रहेको राणाको भनाइ थियो ।