Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


आचारसंहिता लागू गराउन आयोग पूर्णरुपमा असफल : कमल थापा


0
Shares

बिहीबार मिडिया नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले ‘सरकार र सत्तारुढ दलहरुबाट बारम्बार आचारसंहिता उल्लंघन भएपनि आयोग निरीह बनेको छ’–भने ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई पार्टीले उच्च महत्व दिएको उहाँको भनाइ थियो ।

अध्यक्ष थापाले दसैं र तिहारबीचको समयमा आफ्नो पार्टीले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने र सो यात्राकाक्रममा मुलुकले भोग्नुपरेका समस्याकोबारेमा जनतालाई सचेत बनाइ हिन्दूत्वको भावना जागृत बनाउने बताए ।