५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


गायक भरत सिटौला ‘सलल’ लिएर(भिडियो)


0
Shares

काठमाडौं । गायक भरत सिटौलाको सलल’ बोलको गीत सार्वजनिक भएको छ ।

युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा गायक सिटौलाको स्वर र संगीत रहेको छ । माया प्रेमले सलल बगेको गीतको शब्द रमेश अधिकारीले लेखेका हुन ।

फराज अपर्णले निर्देशन गरेको भिडियोलाई हाइलाइट्स नेपालले युट्युब मार्फत् सार्वजनिक गरेको हो ।

गीतको म्युजिक भिडियोमा अर्चना पन्थी र लुसानको अभिनय देख्न सकिन्छ ।