३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


प्रेमीसँग कुरा नमिलेपछि नायिका रिमा विश्वकर्मालाई सास्ती(भिडियो)


0
Shares

 

संगीतकार दीपक शर्माको संगीत रहेको गीतमा नरेन्द्र वियोगीको एरेन्ज रहेको छ ।

निर्देशक युवराज वाइवाले निर्देशन गरेको गीतमा नायिका तथा सुन्दरी मोडल रिमा विश्वकर्माको अभिनय रहेको छ ।

उत्सब दाहालको छायांकन रहेको गीतमा निशान घिमिरेको सम्पादन रहेको गीतले प्रेमी प्रेमीकाले एक अर्कामा प्रेमको भाषा नबुझ्दा भोग्नु परेको कठीनाईलाई नजिकबाट चित्रण गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस