Logo १८ भाद्र २०८३, बिहिबार | Thu Sep 3 2026


धिमेबाजा प्रतियोगिता हुने


0
Shares

मानन्धर व्यायाम मन्दिरले २५औं वर्ष पूरा गरेको अवसरमा असोज १९ गते सो प्रतियोगिता हुने भएको हो ।

मंगलबार रफत सन्चार क्लबमा गरिएको पत्रकार भेटघाटमा मन्दिरका सल्लाहकार रामकृष्ण मानन्धरले संस्थाले विगतमा पनि कला–संस्कृतिको जगेर्ना गर्न विभिन्न कार्यक्रम गर्दै आएकोमा भक्तपुरको कला बोकेको धिमेबाजाको संरक्षण गर्ने उद्देश्यले उपत्यकाव्यापी खुला दोस्रोधिमे प्रतियोगिता गर्न लागेको बताए ।

प्रतियोगितामा ४० ओटा टोली सहभागी हुने जनाइएको छ ।