मकवानपुर । बागमती प्रदेशको राजधानी रहेको हटौंडा उपमहानगरपालिकाका अधिकांश क्षेत्र ओगेको मकवानपुरको क्षेत्र- १ मा पनि चुनावी सरगर्मी उस्तै बढेको छ । गत निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले जितेको यस क्षेत्रमा