४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


थप १० प्रकारका वस्तु आयातमा रोक

काठमाडौं । विदेशी मुद्राको सञ्चितीमा झन् दबाव बढेपछि सरकारले थप १० प्रकारका सामानको आयातमा रोक लगाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा विवरण प्रकाशित गरी आयात गर्न रोक