काठमाडौं । टर्कीका राष्ट्रपति तैय्यप एर्दोगनले बेलायतसँग स्वतन्त्र व्यापारका लागि सम्झौता गरेको छ । बेलायतले युरोपियन युनियनसँगका आबद्धता छोटेसँगै टर्कीले व्यापार सम्झौता गर्ने भएको हो । बेलायतको व्यापार मन्त्रालयले सम्झौतासँगै दुवै देशबीच नयाँ व्यापारिक सम्बन्ध स्थापित गर्न सहज हुने जनाएको छ । गत हप्ता बेलायती प्रधानममन्त्री बोरिस जोनसनले युरोपेली युनियनसँग ब्रेक्जिटपछिको नयाँ सम्झौता गर्नुभएको थियो…