Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


सोमनाथ मन्दिर मुनी बौद्ध गुफा

काठमाडौं, पुस १५ । भारतको गुजरातस्थित सोमनाथ मन्दिर मुनी बौद्ध गुफा भेटिएको छ । भारतीय पुरातत्व विभागको रिपोर्टअनुसार सोमनाथ मन्दिरको मुनी बौद्ध गुफाको संरचना प्राप्त भएको जनाइएको छ । १२ ज्योर्तिलिगमध्ये एक सोमनाथ मंदिरको मुनी अनुसन्धानको क्रममा गुफा पत्ता लागेको हो । पुरातत्व विभागले मन्दिरको १२ मिटर तलसम्म गरेको अनुसन्धानमा तीन तल्लाको संरचना र एल…