Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


ब्रेक्जिटबाट बाहिरियो बेलायत

काठमाडौं, पुस १७ । युरोपियन युनियनसँग ब्रेक्जिट सहमतिबाट औपचारिक रुपमा बाहिरिएसँगै बेला बेलायतका लागि नयाँ युग सरु भएको बताइएको छ । यात्रा, व्यापार, अध्यागमन र सुरक्षा सहयोगको प्रतिस्थापनको व्यवस्था लागू भएपछि बेलायत ईयूबाट स्वतन्त्र भएको बताइएको छ । प्रधानमन्त्री बोरिस जोनसनले बेलायत ब्रेक्जिटबारे निर्णय गर्न स्वतन्त्र रहेकाले लामो छलफलपछि निर्णयमा पुगको बताउनुभयो । नयाँ वर्षको…