काठमाडौं । मुम्बई आक्रमणका मुख्य योजनाकार मानिने लश्कर ए तोयबाका शीर्ष कमान्डर जकीउर रहमान लखवी आतंकवादी समुहलाई आर्थिक सहयोग गरेको आरोपमा पाकिस्तानमा पक्राउ परेका छन् । डिस्पेन्सरी सञ्चालन गरीे आफनो आम्दानीको हिस्सा आतंकबादी समुहलाई दिने गरेको पाकिस्तान सरकारको दाबी छ । आतंकवादीको सूचीमा सूचीकृत उनको बैंक खाता समेत रोक्का गरिएको अवस्थामा उनले डिस्पेन्सरी सञ्चालन गरी…