काठमाडौं । साउदी अरबियाले कतारमाथिको नाकाबन्दी हटाउँदै सिमा नाका खुला गर्ने भएको छ । यसका लागि सहमति जुटेको अर्को खाडी मुलुक कुवेतले जानकारी दियो । साउदी अरबियाले साँढे ३ वर्षदेखि कतारमाथि नाकाबन्दी लगाएको थियो । उसले कतारमाथि ब्यापार, यात्रा र कुटनीतिक सम्बन्ध विच्छेद गरेको थियो । कतारले इस्लामिक अतिवादीहरुलाई प्रायोजन गरेको आरोप लगाउँदै साउदीले ऊ…