Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


६२ यात्रु बोकेको जहाज सम्पर्कविहीन

काठमाडौं, पुस २५ । इण्डोनेसियाको राजधानी जाकार्ताबाट उडेको एउटा विमान सम्पर्कविहीन भएको छ । विमानमा ६२ यात्रु रहेको जनाइएको छ । श्रीविजया एयरको बोइङ ७३७ वेष्ट कलिमनतन प्रान्तको आकाशबाट सम्पर्कविहीन भएको अधिकारीहरुले जनाएका छन् । फ्लाइट रायर २४ का अनुसार यो विमान एक मिनेटभन्दा पनि कम समयमा १० हजार फिट तल आएको थियो । प्रत्यक्षदर्शीहरुले…