Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


भ्रष्टाचार गरेको पुष्टि भएपछि मलेसियाका पूर्व प्रधानमन्त्रीलाई १२ वर्ष जेल

काठमाडौं । मलेसियाका पूर्व प्रधानमन्त्री नजिव रजाकलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै १२ वर्षको जेल सजाय तोकिएको छ । अर्बौं डलरको भ्रष्टाचार गरी सरकारी सम्पत्तीको दुरुपयोग गरेको अभियोगमा पक्राउ परेका रजाकलाई मलेसियाको उच्च अदालतले दोषी ठहर गर्दै १२ वर्षको जेल सजाय तोकेको हो । पूर्वप्रधानमन्त्री रजाकलाई वन एमडीबी नामको सरकारी फन्ड दुरुपयोग गरेको आरोपमा दोषी…