Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


महाभियोगको तलवार झुण्ड्याउँदै ह्वाइट हाउसबाट निस्कन विवश ट्रम्पले भने, ‘हामी फर्कनेछौँ’

एजन्सी, माघ ८ । अमेरिकी इतिहासमै उदण्ड राष्ट्रपतिको संज्ञा पाउँदै दुई/दुई पटक महाभियोग खेप्न विवश बहिर्गमित राष्ट्रपति डोनल्ड ट्रम्पले आफू कुनै न कुनै रुपमा फेरि ह्वाइट हाउस फर्कने बताउनुभएको छ । राष्ट्रपतिको रूपमा ह्वाइट हाउसमा चार वर्षे कार्यकाल बिताएर बाहिरिँदै गर्दा पनि महाभियोगको तलवार झुण्ड्याउनु परेका ट्रम्पले आफू ‘कुनै न कुनै रूपमा फर्कने’ बताउनुभएको हो…