Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


यस्तो चकित र सुरक्षित कारमा चढ्दै छन् नवनियुक्त अमेरिकी राष्ट्रपति बाइडेन

काठमाडौं । अमेरिकाका नननियुक्त राष्ट्रपति जो बाइडेन २० जनवरीमा शपथ ग्रहण गरी ह्वाइट हाउसमा प्रवेश गरेका छन् । अब राष्ट्रपनि बाइडेनले द बिस्ट नामक कारमा सवारी गर्नेछन् । सो कार अमेरिकी राष्ट्रपतिको लागि विशेष रुपले डिजाइन गरिएको छ । राष्ट्रपतिको सो कारको व्यवस्थापन अमेरिकाको खुफिया विभाग, युनाइटेड स्टेट्स सेक्रेट सर्भिसले गर्ने गर्छ । सो कार…