Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


रुसी राष्ट्रपतिले बनाए अर्बौंको आलिशान दरबार, नभाल्नी भन्छन्–पुटिन कहिल्यै नफेरिने जार हुन्

एजेन्सी, माघ ११ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले अर्बौंको आलिशान दरबार बनाउनुभएको खुलासा भएको छ । पुटिनले बनाएको भनिएको उक्त दरबारको खुलासा भने उहाँका प्रखर आलोचक एलेक्सी नभाल्नीले एक भिडियोमार्फत् गर्नुभएको हो । मोनाकोको भूगोलभन्दा ३९ गुना बढी क्षेत्र चर्चिएको भनिएको ब्ल्याक सीमा अवस्थित उक्त दरबार भएको स्थानमा एउटा जुवाघर, आइस हकी खेल्ने रिङ्क र…