२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


होली मनाउन जाँदै गरेका युवाको मोटरसाइकल दुर्घटनामा मृत्यु

धादिङ, चैत ६ । होली मनाउन पोखरातर्फ जाँदै गरेका एक युवाको बुधबार धादिङको बेनिघाटमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग१३प ८०८५ नम्बरको मोटरसाइकल र हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना६ख ४११४ नम्बरको ट्रक बेनिघाट–रोराङ गाउँपालिका–५, बेनिघाट, गोमतीपुलमा एकापसमा ठक्कर खाएर दुर्घटना भएको थियो । दुर्घटनामा पोखरा महानगरपालिका–२३ का २० वर्षीय दीपक…