२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


नेपाली सेना रिसायो, ‘भ्रामक र कपोलकल्पित टिप्पणी’ भन्दै रोष व्यक्त

काठमाडौं, चैत ७ । नेपाली सेनालाई जोडेर पछिल्ला दिनहरुमा आइरहेका खबरप्रति नेपाली सेनाले आपत्ति जनाएको छ । आफ्नो आधिकारिक स्रोतभन्दा बाहिरबाट लिएका सूचनालाई आधार मान्दै टीका–टिप्पणीहरु आउन थालेको भन्दै सेना रुस्ट बनेको हो । बिहीबार नेपाली सेनाले विज्ञप्ति निकालेर त्यसरी आएका खबर र सूचनालाई भ्रामक र कपोलकल्पितको संज्ञा दिएको छ । ‘विगत केही दिनदेखि आधिकारिक…