३ श्रावण २०८२, शनिबार | Sun Jul 20 2025


एसइईको पूरक परीक्षा साउन २६ र २७ गते

भक्तपुर, असार १८ । माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउन २६ र २७ गते सन्चालन गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बुधबार परीक्षा तालिका सार्वजनिक गर्दै ग्रेडवृद्धि परीक्षाका लागि आगामी साउन १५ गतेभित्र प्रवेशपत्र र ग्रेडसिटको प्रतिलिपी राखी शिक्षा विकास तथा समन्वय एकाइमा फाराम बुझाउन विद्यार्थीलाई…